Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


टर्कीमा ६ शताब्दी पुरानो मस्जिदलाई स्थानान्तरण गरियो

टर्की, पुस १२ । टर्कीमा ६ शताब्दी पुरानो मस्जिद स्थानान्तरण गरिएको छ । ऐतिहासिक महत्वको सो मस्जिदलाई नभत्काइ अर्को ठाउँमा सारिएको हो । करिब दुई किलोमिटर पर उक्त मस्जिदलाई सार्न एउटा रोबोट यन्त्र प्रयोग गरिएको थियो । ३०० पांग्रा भएको सो यन्त्रले मस्जिदका तीन अलग अलग भागलाई क्रमशः स्थानान्तरण गरेको हो । १५ औं शताब्दीमा…