Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


इजिप्टमा सुरक्षाकर्मीको कारबाहीमा ४० लडाकु मारिए

काठमाडौं, पुस १४ । इजिप्टको उत्तरी सिनाइ प्रान्तमा सुरक्षाकर्मीले गरेको कारबाहीमा शनिबार ४० जना लडाकु मारिएका छन् । ती लडाकुले पर्यटन क्षेत्र, चर्च र सेनालक्षित शृंखलाबद्ध आक्रमणको योजना बनाइरहेको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । लडाकुहरुको साथबाट विस्फोटक पदार्थ र ठूलो मात्रमा हतियार बरामद गरिएको प्रहरीले जनाएको छ । शुक्रबार पर्यटकलक्षित रोडछेउ राखिएको बम विस्फोट…