नयाँ दिल्ली, पुस १७ । नयाँ वर्ष सन् २०१९ ले पाइला टेकेको छ । नयाँ वर्षका अवसरमा सबैजसोको प्राथमिकता विगतका कमी–कमजोरी हटाउँदै उन्नतितर्फ अग्रसर हुनु मै रहन्छ । नयाँ वर्षका अवसरमा धेरैले यस्तै शुभकामना समेत दिने गर्दछन् । तर, भारतीय नागरिक भने जनही ६२ हजार भारु ऋण बोकेको अवस्थामा नयाँ वर्ष मनाइरहेका छन् । विश्व…