काठमाडौं । विश्व बैंकका अध्यक्ष जिम योङ किमले अप्रत्यासित रुपमा राजीनामा दिने घोषणा गरेका छन् । जिमले आगामी फेब्रुअरी १ देखि लागू हुने गरी राजीनामाको घोषणा गरेका हुन् । उनी ६ वर्षदेखि विश्व बैंकको अध्यक्ष रहँदै आएका थिए । ५९ वर्षीय जिम सन् २०२२ सम्म विश्व बैंकको अध्यक्ष रहनुपर्ने भए पनि राजीनामा घोषणा गरेका हुन्…