Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


विवादास्पद धर्मगुरु गुरमित रामरहिम पत्रकार हत्यामा दोषी ठहर

नयाँ दिल्ली, पुस २८ । भारतका विवादास्पद तथा शक्तिशाली धर्मगुरु गुरमित रामरहिम सिंहले एक जना पत्रकारको हत्या भएको ठहर भएको छ । आफ्नो यौनहिंसाका बारेमा समाचार लेखिदिएकाले सिंहले सन् २००२ मा स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीको हत्या गरेको अदालतले ठहर गरेको हो । संसारभरी लाखौँ समर्थक रहेका सिंहलाई अदालतले बलात्कार गरेको अभियोगमा यसअघि नै २०…