पुसको महिना अलार्मको टुनटुन, साढे ४ को उठाई ५ को ट्युसन, ७ बजेको चिया, ९ बजेको कोचिङ, १० बजेको कक्षा । यस्तै थियो साथी स्कुले जीवनको आवारापन । व्यस्त जीवनबीच फुर्सदको क्षण, मित्रहरु माझ नयाँ आर्कषण, रमाइलो थियो साथी त्यो सालको ठन्डी मौसम । प्रफुल्ल मनको प्रफुल्ल उमङ्ग, नयाँ प्रेमको नयाँ प्रसङ्ग, कसैको कसैसँग नाम…