१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


काठमाडौं भित्रका नदीमा पानीको बहाब बढ्यो, नदी आसपासका बस्ती डुबानमा (भिडियो)

काठमाडौं । वर्षा सुरु भएसँगै काठमाडौं उपत्यकाका नदीहरुमा पानीको बहाव बढ्दा खोला आसपासका बस्तीहरु डुबानमा परेका छन् । आईतबारदेखि लगातार परेको वर्षाले बाग्मती, बिष्णुमति, मनोहरा, हनुमन्तेलगायत खोलामा पानीको बहाव बढ्दा नदी आसपासका बस्तीहरु डुबानमा परेका हुन् । हिजो बाग्मती नदीमा आएको बाढीले थापाथलीस्थित सुकुम्बासी बस्तीसमेत जलमग्न भएको थियो । टेकु, बल्खु, किर्तिपुर लगायतका सुकुम्बासी बस्ती…