२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विप्लब समूहका नेता तथा कार्यकर्ताहरु धमाधम पक्राउ

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द विप्लब समूहका नेता कार्यकर्ताहरुलाई धमाधाम पक्राउ गर्न थालेको छ । रुकुम पश्चिमबाट तीन, सुर्खेत सल्यानबाट दुई दुई दैलेख र डोल्पाबाट एक एक जना पक्राउ गरेको छ । यस्तै भेरिगगा नगरपालिका ९ बाट जहरेबाट कर्णबहादुर बिसि र सहवीर महरालाई प्रहरीले पक्राउ गरेको छ । दुबै जना जिल्ला कमिटी सदस्य रहेका छन्…