काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१२ थेचोमा हत्याको ५२ दिनपछि बिहीबार घरछेउमा गाडेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । प्रमोद थापामगरको घरपछाडि तेह्रथुमका मोहन लिम्बूको शव फेला परेको हो । मोरङको धनपालथान गाउँपालिका– ७ स्थित उखुबारीमा माघ दोस्रो साता मृत भेटिएका दुई व्यक्तिको हत्या गर्ने समूहबाटै लिम्बूको पनि हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । हत्यामा भारतीय नागरिक…