Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


एक दिवसीय विश्वकप क्रिकेटमा भारतको लगातार नवौं जित

काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा आयोजक भारतले समुह चरणका सबै ९ खेल जितेको छ । अन्तिम खेलमा हिजो नेदरल्याण्ड्सलाई १ सय ६० रनले हराएसँगै भारत लिगका सबै खेलमा जित निकाल्ने एकमात्र टोली बनेको हो । जितका लागि ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७ ओभर ५ बलमा २ सय ५० रनमा अल…