Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


सप्तकोशीमा खस्यो ट्रक

काठमाडौं । सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको छ। सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा शुक्रबार बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको हो । नदीमा खसेको ट्रक बेपत्ता भएको छ । ट्रकमा सवार तीन जनाको सकुशल उद्धार गरेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको…