Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको मृत्यु

काठमाडौं । राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ । राप्रपाको मधुवन नगरपालिकाका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । डाँगीलाई आज पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गरिने राप्रपाले जनाएको छ । श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित डाँगीको प्रहरीले…