Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


अफगानिस्तानमा बाढीबाट ४० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ । बाढीका कारण ३ सय बढी घाइते भएका छन् । अफगानिस्तानको स्वास्थ्य मन्त्रायलको प्राकृतिक प्रकोपले प्रान्तीय राजधानी जलालाबाद, सुख रोड जिल्ला र पाकिस्तानको सिमानामा रहेको प्रान्त बढी प्रभावित भएको जनाएको छ । बाढी प्रभावित हजारौं नागरिक विस्थापित भएका छन् । विस्थापित…