Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


अशोक राई नेतृत्वको जसपा फुट्यो (पत्रसहित)

काठमाडाैं। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुटेको छ। सह-अध्यक्ष रेणु यादवसहित नेताहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमै फर्किएका हुन्। पार्टी एकता सहमति पत्रमा जसपा नेपालका अध्यक्ष यादव र जसपाकी सह-अध्यक्ष यादवले हस्ताक्षर गरेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष राईले आफू एकतामा नगएको बताउनुभएकाे छ। जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालबीच…