Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


इजरायलले लगायो अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध

एजेन्सी । इजरायलले अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ । गत महिना, इजरायलको संसदले विदेशी टिभी नेटवर्कहरू बन्द गर्ने अधिकार दिएको इजरायली मन्त्रिपरिषद्को बैठकले अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको हो । इजरायली सरकारले लामो समयदेखि अल जजिरा च्यानललाई इजरायलविरुद्ध समाचार सम्प्रेषण गरी पक्षपात गरेको आरोप लगाउँदै आएको थियो ।…