Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


ध्रुवे हात्तीले फेरि आतंक मच्चायो

काठमाडौं । चितवनमा जङ्गली ध्रुवे हात्तीले फेरि आतंक मच्चाएको छ । ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर मानव बस्ती पस्न थालेपछि स्थानीय आतंकित भएका हुन् । दुई साता यता ध्रुवे हात्ती माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ । बस्तीमा पसेर हात्तीले घर गोठ भत्काउने र अन्न बाली…