Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


आयोगले आगामी चुनावका लागि निर्वाचन अधिकृत तोक्यो (विज्ञप्तिसहित)

काठमाडाैं। निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ। आयोगले आइतबार राति एक विज्ञप्ति जारी गर्दै ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको हाे। सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ। यहि पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा…