Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


सुबिसु क्यान इन्फोटेक भृकुटीमण्डपमा सुरु

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सूचना प्रविधि सम्बन्धी सम्मेलन सुरु भएको हो । ‘‘सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ सामसुङ’’ को विहिबार अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरेका हुन् । क्यानले स्थापनाकालदेखि नै सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धनको कार्य गरिरहेको बताउँदै आफुहरु ई–नेपालको परिकल्पना लिएर हिँडेको क्यान महासंघका अध्यक्ष ई. विनोद ढकालको भनाई…