Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


सूचना–प्रविधिमा महिलाको पहुँच बढाउनुपर्ने

‘इन्टरनेसनल गल्र्स इन आइसिटी डे १०१७’ को अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा विहीबार (आज) यहाँ आयोजित एक कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले समग्रमा आइसिटी क्षेत्रमा महिलाको सहभागिता र पहुँच अत्यन्त कम भएकाले त्यसलाई बढाउनुपर्ने बताएका हुन् । ‘महिलाकोे बौद्धिक विकास नभएसम्म उनीहरूको चौतर्फी विकास हुन गाह्रो छ, त्यसका लागि अरुले भन्नेभन्दा पनि महिला स्वयम् सक्रिय…