Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


आजदेखि प्रिपेड मोबाइल प्रयोगकर्तालाई पनि फोर-जी सेवा

१३ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले काठमाडौं र पोखराका प्रिपेड सिम प्रयोगकर्तालाई पनि फोर-जी सेवा दिन लागेको हो । फोर–जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटिएस टावरलाई स्तारोन्नति गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । यस्तै पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको छ । करीब ३९ करोड रुपैयाँ खर्चिएर फोर-जी सेवा सुरु गरेको टेलिकमको…