Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


प्रयोगशाला विज्ञान तथा प्रविधि मेलामा १७ देशले भाग लिने

यसै महिनाको २९ देखि ३१ तारिख गरी तीन दिनसम्म चल्ने उक्त मेलामा बेलायत, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया, सिंगापुर र संयुक्तराज्य अमेरिकाजस्ता विश्वका प्रमुख औद्योगिक राष्ट्रका प्रतिनिधि संस्थाहरुले भाग लिनेछन् । आधुनिक प्रविधियुक्त वैज्ञानिक प्रयोगशाला, प्रविधीय विश्लेषण, मानवीय व्याधिजन्य समस्याको सम्बन्धमा प्रयोग हुने जैविक र इन्जियरिङ प्रविधि, रोग निदानका लागि प्रयोग हुने प्रविधि इत्यादि तेस्रो…