डेलीमेल अनलाइनले विश्वभरबाट ट्वीटरको वेबसाइट र मोबाइल एप्लिकेसन नचलेको खबरहरु प्राप्त भएको उल्लेख गरेको छ । ट्वीटर प्रयोगकर्ताहरुले साइट र मोबाइल एप्लिकेसनबाट आफ्नो ट्वीट अपडेट गर्न खोज्दा ‘केहि प्राविधिक कठिनाइका कारण समस्या भएकोे छ, जानकारीका लागि धन्यवाद, हामी यस समस्यालाई समाधान गर्न लागिरहेका छौं, छिट्टै सामान्य अवस्थामा फर्कने छ’ भन्ने सन्देश देखापर्ने गरेको छ ।…