Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


एनसेलले पायो ‘टेलिकम एसिया अवार्डस् २०१७’


0
Shares

राष्ट्रिय प्रसारणलाइन नपुगेका समुदायहरुमा सौर्य लघुग्रीड सन्चालकसँग सहकार्य गर्दै, सन्चार तथा ऊर्जा सेवा पुर्‍याउन एनसेलले गरेको प्रयासलाई एसिया प्यासिफिक क्षेत्रकै उत्कृष्ट नवीन टेलिकम परियोजना ठहर गर्दै टेलिकम एसियाले यो अवार्ड प्रदान गरेको जनाइएको छ ।

हालै मलेसियामा सम्पन्न २०औं टेलिकम एसिया अवार्डस् कार्यक्रममा एनसेललाई अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ ।