प्रहरीको ड्युटीमा परिचालन गरिएको रोबोटलाई हाल शपिङ मल र पर्यटन स्थलको सुरक्षामा खटाइएको छ । मानिसले रोबोट समक्ष अपराधका सूचनाहरु पनि टिपाउन सक्ने जनाइएको छ । रोबोटले जरिवाना असुल्ने, यसको छातीमा लगाइएको टच स्क्रिनका मद्दतले सूचना हासिल गर्न सकिने अधिकारीहरुको भनाइ छ । दुबई प्रशासनले सन् २०३० सम्ममा प्रहरी बलको २५ प्रतिशत हिस्सामा रोबोट परिचालन…