कटहरी गाउँपालिका–४ नयाँ बजारका सुतन डुडुले गाउँका १० जना युवासँग मिलेर जेनेरेटर भाडामा लिएर तीन दिनदेखि विद्युतीय उपकरण चार्ज गर्ने व्यवस्था मिलाइदिएका हुन् । जेनेरेटरको सहायतामा विद्युतीय उपकरण चार्ज गर्नेको भिड लागेको छ । रंगेली, कटहरीलगायतका स्थानका सर्वसाधारण जेनेरेटर मार्फत अति आवश्यकीय उपकरण मोबाइल, सिटी सफारीको ब्याट्री चार्ज गर्नपुग्ने गरेका छन् । विद्युतीय उपकरण चार्ज…