Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


एनसेलका ग्राहकद्वारा १ करोड ६६ लाख बढी निःशुल्क एसएमएस प्रयोग

आफन्तसँग सम्पर्कमा रहन, उद्धार तथा राहतकार्यमा सहयोग गर्न आइतबारदेखि तीन दिनसम्म प्रतिदिन प्रतिग्राहक ५० ओटा निःशुल्क एसएमएस उपलब्ध गराएको एनसेलले जनाएको छ । नेपाल दूरसन्चार प्राधिकरणको निर्देशनअनुसार एनसेलले बाढी–पहिरो प्रभावित २३ जिल्लामा निःशुल्क एसएमएस सेवा प्रदान गरेको जनाएको छ ।