Logo १७ फाल्गुन २०८२, आइतबार | Mon Mar 2 2026


एक लाख बढीले गरे क्यान कमटेकको अवलोकन

सूचना तथा सन्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले क्यान महासंघले यस्तो प्रदर्शनी आयोजना गर्दै आएको छ । मेलाको १ लाख १६ हजार बढीले अवलोकन गरेको महासंघले जनाएको छ । यस संस्करणको क्यान कमटेकमा कम्युनिकेसन र सेक्युरिटी टेक्नोलोजीलाई विशेष प्राथमिकताका साथ प्रदर्शनी गरिएको थियो । मेलामा कुल ९० स्टल रहेका थिए । मेलाको मूल…