Logo १७ फाल्गुन २०८२, आइतबार | Mon Mar 2 2026


ब्ल्याकबेरीको पहिलो ‘फुल टचस्क्रिन स्मार्टफोन’ सार्वजनिक, यस्तो छ मूल्य

ब्ल्याकबेरी मोबाइल साझेदार चिनियाँ कम्पनि ‘टीसिएल’ले यसैहप्ता दुबइको जिटेक्समा ब्ल्याकबेरीको पहिलो ‘फुल टच स्क्रिन स्मार्टफोन’ ‘ब्ल्याकबेरी मोशन’ सार्वजनिक गरेको हो । यसै महिनाको अन्त्यसम्म मोबाइल बजारमा आउने कम्पनिले घोषणा गरेको छ । दुई ओटा सिमकार्ड प्रयोग गर्न सकिने स्मार्टफोन ‘ब्ल्याकबेरी मोशन’मा ‘एन्ड्रोइड नूगट ७.१.१’ भर्सन रहेको कम्पनिले जनाएको छ । ‘क्वालक्वाम स्नापड्रागन ६२५ प्रोसेसर’, ‘४…