Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’

आफ्ना कर्मचारीहरुमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीको सेवालाई थप परिस्कृत बनाउने उद्देश्यले बिहीबार ‘डिजिटल ज्याम’ आयोजना गरिएको कम्पनीले जनाएको छ । त्यसमा आजिआटा ग्रुपअन्तर्गतका १२ हजार कर्मचारी सहभागी भएको जनाइएको छ ।