स्रोतका अनुसार उक्त एप जनवरी २०१८ को दोस्रो हप्ता भारतको नयाँ दिल्लीमा आधिकारिक रुपमा सार्वजनिक हुनेछ । तर आधिकारिक रुपमा जारी हुनुपूर्व नै उक्त एपको एक संस्करण उपलब्ध भएको छ । एप उपलब्ध भएपछि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले त्यसलाई डाउनलोड गर्न खोजिरहेका छन् तर हाल सीमित व्यक्तिहरुले मात्रै एप डाउनलोड गर्न सकेका छन् । एप उपलब्ध…