Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


सामसुङको एस ९ र एस ९ प्लस स्मार्टफोन सार्वजनिक

स्मार्ट फोनको विश्वबजारमा अग्रणी स्थान ओगटेको दक्षिण कोरियाली कम्पनी सामसुङले स्पेनको बार्सिलोनामा आयोजित ‘प्रि–मोबाइल वर्ल्ड कंग्रेस २०१८’ मा दुवै स्मार्टफोन सार्वजनिक गरेको हो । यी दुवै फोन सामसुङको ग्यालेक्सी एस ८ र ग्यालेक्सी एस ८ प्लसपछि बजारमा आएको हो । एस ९ र एस ९ प्लस स्मार्टफोनको क्यामेरालाई विगतका स्मार्टफोनको तुलनामा निकै सुधार गरिएको बताइएको…