काठमाडौं, बैशाख ४ । सगुनले बिस्तारै बिश्व बजारमा आफ्नो उपस्थिति देखाउदै गएको छ । एनड्रोइट भर्सनमा गत जनवरीमा नयाँ डिल्लीमा आफ्नो एप सार्वजनिक गरेसँगै भारतीय प्रयोगकर्ताहरुको उत्साहजनक रुपमा एप प्रयोग गर्न थालेका छन् । छोटो समयमा नै १ मिलियन भन्दा बढी पटक भारतीयहरुले एप डाउलोड गरेर दैनिक जीवनमा प्रयोगमा ल्याएका छन् । भारत भन्दा बाहिर…