काठमाडौं, भदौ २८ । भीभो मोबाइल कम्पनीले नेपाली बजारमा ‘भीभो भी ११ प्रो’ सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार राजधानीमा एक कार्यक्रम गरी यो मोबाइल सार्वजनिक गरेको हो । ‘भीभो ११ प्रो’को ४९ हजार ४९० र ‘भी ११’को ३९ हजार ९९० रुपैयाँ मूल्य कायम गरिएको छ । आकर्षक विशेषता र पर्याप्त सुविधाका यी मोबाइलहरु छिट्टै…