काठमाडौं, फागुन ३० । सामाजिक सञ्जाल ‘फेसबुक’मा समस्या सिर्जना भएको छ । बुधबार रातिदेखि फेसबुकसहित इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या देखिएको हो । विश्वका विभिन्न भागमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको र खुलेकामध्ये पनि राम्रोसँग काम नगरेको प्रयोगकर्ताहरुको गुनासो छ । फेसबुकले समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ । फेसबुकले आफ्ना केही एप्लिकेसन प्रयोगमा समस्या…