Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


सामाजिक सन्जाल र पत्रकारिताका विकृति रोक्न सूचना प्रविधि विधेयक उचित : खनाल

काठमाडौं, असार १८ । पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालले सूचना–प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समर्थन गरेका छन् । सूचना–प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको सूचना प्रविधि विधेयकमाथि प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिमा बुधबार भएको छलफलमा नेता खनालले विधेयक समसामयिक परिस्थितिको उपज भएको टिप्पणी गरे । सामाजिक सन्जाल र मुलुकको पत्रकारिता क्षेत्र कतिपय समयमा गलतरुपले…