काठमाडौं, वैशाख २९ । केबल टीभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले दोस्रो संस्करणको ‘सुबिसु कन्क्लेभ २०१९’ गर्ने भएको छ । सुबिसुले सूचना, सन्चार तथा प्रविधिका क्षेत्रमा भएका पछिल्ला विकास, चुनौती र यिनका समाधानसम्बन्धी बृहत् छलफलका लागि आउँदो जेठ १ गते काठमाडौंमा सम्मेलन आयोजना गर्न लागेको जनाएको हो । सम्मेलनमा सूचना तथा प्रविधिसँग सम्बन्धित विषयगत…