Logo १६ फाल्गुन २०८२, शनिबार | Sun Mar 1 2026


काठमाडौंमा युवा वैज्ञानिक सम्मेलन सुरु

काठमाडौं, जेठ २२ । विश्वमा विज्ञान तथा प्रविधिमा भएका खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदान–प्रदान गर्ने उद्देश्यका साथ बुधबारदेखि काठमाडौंमा दुईदिने युवा वैज्ञानिक सम्मेलन सुरु भएको छ । सम्मेलनमा युवा वैज्ञानिकहरुबीच कृषि, विपद् व्यवस्थापन, ऊर्जा, वातावरणलगायतका विषयमा उपयोगी प्रविधिकाबारेमा छलफल हुने जनाइएको छ । सम्मेलनमा सार्क सदस्य राष्ट्रहरु, बेलायत, फिनल्यान्डलगायत १० राष्ट्रका ४८ युवा वैज्ञानिक…