Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


एनसेलको नयाँ ‘एनसेल सेन्टर’ नेपालगन्जमा

काठमाडौं, मंसिर ६ । एनसेलले नेपालगन्जको पुष्पलालचोक–२, माविविहारमा नयाँ ‘एनसेल सेन्टर’ सन्चालनमा ल्याएको छ । एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले हालै यस सेन्टरको उद्घाटन गरेका हुन् । यस सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्रान्ड बाचा ‘आज, भोलि, सधैं सँगै’अनुरुप रहेको र ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण ग्राहक सेवा प्रदान गर्न सक्षम रहेको एनसेलले जनाएको छ ।