Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


एनसेलले २५ प्रतिशतले घटायो इन्टरनेट शुल्क

काठमाडौं, चैत २० । एनसेलले इन्टरनेट शुल्क २५ प्रतिशतले घटाएको छ । ‘पे एज यु गो’अन्तर्गत् ८० प्रतिशतसम्म कम शुल्कमा डेटा सेवा उपलब्ध गराएको कम्पनीले जनाएको छ । कम्पनीले हालै सरकारले गरेको निर्णयअनुसार चैत २० बाटै लागू हुनेगरी डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको जनाएको हो । एनसेलले आफ्नो करबाहेक दुई…