Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


वानप्लस एट स्मार्टफोन नेपालमा, मूल्य कति ?

काठमाडौं । बन्दाबन्दी र निषेधाज्ञाका बीच नेपालमा नयाँ नयाँ मोबाइल तथा स्मार्टफोनहरु भित्रिरहेका छ । हालैमात्र वानप्लस एट स्मार्टफोन नेपालमा उपलब्ध हुन थालेको छ । ट्रिपल रियर क्यामेरा भएको यो फोन नेपालको ओलिज स्टोरमा उपलब्ध छ । यसमा ६.५५ इन्च फ्लुइड एमोलेड फुल एचडी प्लस डिस्प्ले रहेको छ । वानप्लस एटमा ९० हर्ज रिफ्रेस रेट…