काठमाडौं । हामीले मोटरसाइकल वा साइकल हाँक्दा सुरक्षाका लागि लगाइने हेलमेट पनि थरिथरिका उत्पादन हुन थालेका छन् । विश्वभर आधुनिक प्रविधिको विकाससँगै हेलमेटमा पनि नयाँ आबिष्कारको होड चलिरहेको छ । अमेरिकाको न्युयोर्क निवासी एक डिजाइन जोय डुसेटले नयाँ स्मार्ट हेलमेटको डिजाइन गरेका छन् । जसले दुर्घटनाको असर कम गर्ने मात्र नभई संभावित दुर्घटना न्यूनीकरणमा पनि…