Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


खगोलशास्त्रमा दुर्लभ क्षण: आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिने

काठमाडौं । आज(मंगलबार) मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिनेछ जसका कारण पृथ्वी, सूर्य र मंगलग्रह एकै दिशामा रहने छन् । खगोलशास्त्रमा दुर्लभ मानिएको यो क्षणलाई मंगलग्रहको अपोजिसन नाम दिइएको छ । जहाँ तीन वटा ग्रह १८० डिग्री कोणमा रहने छन् । नासाका अनुसार प्रत्येक दुई वर्षमा हुने मंगलग्रह पृथ्वीबाट नजिक देखिने गरेको छ । १३ अक्टोबरमा…