Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालि र एनसेलबीच सहकार्य

काठमाडौं, पुस १५ । ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिले सञ्चालन गरेको ‘मिस युनिभर्स नेपाल २०२०’ सँग एनसेलले सहकार्य गरेको छ । आफ्नो ‘अनपज’ अभियान र ‘गो’ पहलअन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिसँग सहकार्य गरेको एनसेलले जनाएको छ । महिला सशक्तीकरण प्रवद्धनमा यो सहकार्य फलदायी हुने एनसेलले विश्वास लिएको छ । उत्कृष्ट १८ छनोट गरेको ‘मिस…