Logo १५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026


शाओमी नेपालको नयाँ आधिकारीक सर्भिस सेन्टर

काठमाडौं, फागुन १० । ग्लोबल टेक्नोलोजी लिडर दाबी गरिएको मोबाइल बिक्रेता कम्पनी शाओमी नेपालले राजधानीस्थित आइपेक्स मलमा अत्याधुनिक सुविधा सहित आधिकारीक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । शाओमी नेपालका महाप्रबन्धक शौरभ कोठारीले शाओमी प्रविधिगत विकास र गुणस्तरमा प्रतिवद्ध रहेको भन्दै आधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको बताउनुभयो । कम्पनीको पोखरा, नारायणघाट, नेपालगन्ज र ईटहरीमा पनि आधिकारिक…