Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


टिकटक प्रतिबन्धविरुद्धको रिटमा अन्तरिम आदेश अस्विकार

काठमाडौं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । न्यायाधीश विनोद शर्माको ईजलासले टीकटक बन्द गर्ने सरकारको निर्णय बदर गर्न माग गर्दै दायर भएको निवेदनमाथि सुनुवाई गर्दै अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो । यस्तै, ईजलासले उक्त रिटमा १५ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारको नाममा कारण देखा…