Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


कालीगण्डकी करिडोरअन्तर्गत पाल्पास्थित सडक अलपत्र

पाल्पा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पिपलडाँडा–गैडाकोट खण्डको पाल्पास्थित अर्सेदी, हुँगी र रामपुर क्षेत्रमा कालोपत्रे गरेको एक वर्षमै सडक धाँजा फाटेर चिराचिरा परेको छ । गत वर्ष मात्रै कालोपत्र सम्पन्न भएको सडकमा हलुका सवारी चल्न सुरु गरेको ९ महिनामै सडक ठाउँठाउँमा फुटेको हो । कालोपत्रे सडक ठाउँठाउँमा उप्किनुका साथै फुटेर भासिने जोखिम बढेको छ…