Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू

काठमाडौं । मोबाइलको आयातलाई व्यवस्थित बनाउनका लागि सरकारले आइतबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू गरेको छ । सरकारले नेपालमा अवैध रुपमा भित्र्ने मोबाइलको ओरापसार रोक्नको लागि एमडीएमएस प्रणाली लागू गर्न लागेको हो । एमडिएमएस प्रणालीले औपचारिक रुपमा नेपालमा दर्ता भएका र नभएका मोबाइलको आधिकारिक तथ्यांक राख्ने र अब अवैध तरिकाले भित्राइएका मोबाइल नचल्ने…