काठमाडौं । मुग्लिन-पोखरा सडक योजना (पश्चिम खण्ड)को म्याद दोस्रो पटक थप गरिएको छ । पृथ्वी राजमार्ग विस्तार कार्यअन्तर्गत जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रो पटक म्याद थप गरिएको हो । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)का इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त सडक खण्डको म्याद आगामी २०८२ साल पुस १६ गतेसम्मका लागि थप गरिएको हो । पश्चिम…