काठमाडौं, कात्तिक १० । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘मोबाइल टीभी प्याक’ ल्याएको छ । चाडपर्वको अवसरमा पारेर कम्पनीले एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकलाई लक्षित गरी मोबाइलमा अनलाइन टीभी हेर्न मिल्ने मोबाइल टीभी प्याक ल्याएको जनाएको छ । यो प्याक सुचारु गर्ने ग्राहकहरुले नेट टीभी एपमार्फत् अनलाइन टीभी हेर्नसक्ने कम्पनीले जनाएको छ । मोबाइल टीभी…