Logo १४ फाल्गुन २०८२, बिहिबार | Fri Feb 27 2026


ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९.३० बजेदेखि अपराह्न ४ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले सूचना जारी गरेको छ । पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बंगलामुखी, शंखमूल, पाटनढोका, मंगलबजार, छवाल क्षेत्रमा बिजुली कटौती…